गजल

Spread the love

🌹कति निर्दयीं त्यो मन ऐया गर्दा आँहा गर्ने🌹
🌹पागल झै बनेको सुन्दा खै गएर काँहा मर्ने🌹🌹

🌹सुन्दा कठिन लाग्छ भरोसा राखौ र कस्को🌹
🌹ज्यान टङ्गिने मनभङ्गिने यहिंछ रोग के गर्ने🌹🌹

🌹उमंग हरु चकनाचुर बनेर गईसके के सोचौ🌹
🌹काँडाले धेरै कोपि सक्यो अब ठाउँछैन सर्ने🌹🌹

🌹रहरले नि अधुरै सपना देखायो रहरै मरिगो🌹
🌹मनको छँहारी ढलेर गयो के ले सितल छर्ने🌹🌹

🌹पोंखौ कस्लाई बिरक्त कहाँनि उदासमा छ मन🌹
🌹बाहिर हासेर बसे पनि भित्र तप तप आँसु झर्ने🌹🌹

🌹सुनिदिने को नै छ र कस्लाई सुनाउ कथा ब्यथा🌹
🌹कसैको के मतलब आफै आफै छन खोली तर्ने🌹🌹

🌹साहरा माँग्दा पिठ फर्काउने चलन चल्ती आयो🌹
🌹कुन धर्तिमा उत्पती होला मायाको भकारि भर्ने🌹🌹

🌹धर्तिमा खालि हात आयौं मर्दापनी खाली जान्छौ🌹
🌹कसैको भलो नचाहनेको घरमा कसरी छाक टर्ने🌹🌹

नुरुल अमिन
रुपा गाउपालिका कास्की
रुपाकोट

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *