ओमन मा इद छुट्टी को घोषणा ।

सरकार र निजी क्षेत्रको लागि ईद अल अदा को बिदा को घोषणा गरिएको छ।

ओमन न्यूज एजेन्सीका अनुसार सरकारी क्षेत्रका लागि छुट्टि आइतवार 19 तारिख देखि सुरु हुनेछ र बिहीवार, अगस्ट 23 मा अन्त्य हुनेछ। 24 तारिख को सप्ताहान्त परेका ले काम /ओफिस पुनः आइतबार 26 अगस्त बाटसुरुवात हुनेछ।

टाइम्स अफ ओमन मा जानकारी दिए अनुसार ओमनका जनशक्ति मंत्री अब्दुल्ला अल बकरले निजी क्षेत्रका कर्मचारीहरूको लागि ईद छुट्टी को घोषणा गरे। उनले भने, “छुट्टिहरू आइतबार, अगस्त 19 आइतबार देखि बिहीबार 23 तारिखमा सम्म हुनेछ।”

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *