थुप्रै गितहरु मा अब्बल एक साङ्गितिक हस्ती आफै मा एक सफल ब्याक्ती अनुप पाण्डे को प्रस्तुतिमा निकै नौलो लोक गित सार्बजनिक भयको छ । उनी पहिला देखि नै गित सङ्गीत भने पछि हुरुक्कै हुने एक हस्ती हुन । उनको सपना बर्षौ पछि सफल भयको महसुस गरेका छन । भिडियो मा बिपना को साथ अनुप पाडें ले अभिनय गरेका छन्।
भिडियो लाई निकै नै सान्धर्बिक बनाइ दिनु भयको छ प्रकाश ढकाल ले भने यश गित को छायांकन गणेश न्यौपाने ले भने यश गित लाई निर्देशन गर्नु भयको छ।
चरचित गायिका शिता श्रेष्ठ र सन्तोष बिसीको स्वर रहेको सो गितमा अनुम पाण्डे ले लय शब्द सिर्जना गरेका छन भने गित
उत्पादक तथा बितरक : हरपल डिजिटल म्युजिक प्रा.लि – काठमन्डौ  नेपाल ले गरेको छ।
प्रकाश ढकाल ले सुन्दर तरिकाले सम्पादन गरिदिनुभयको छ र अमृत पन्थी ले भने यश गितलाइ हरपल डिजिटल म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *