गजल

Spread the love

रगतको नाता एकातिर माया अर्को तिर
बुझ्ने लाई खुसी र पिर नबुझ्ने लाई भिर
कतिलाई मुटुमा तीर कसैको झुक्ने शिर
यिनै सोचाईले नभएको होला मन स्थिर

समय सङ्ग मान्छे चल्छ मान्छे सङ्ग मन
सोचाई भने बदलिदिन्छअबुझ बनी झन
संदेश दिने समय र बन पाखा साथ छन
ईसारा नै नबुझ्नेले बिर्सिन्छ आफ्नो पन

नुरुल अमिन
रुपा गाउपालिका कास्की
रुपाकोट

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *