जिवन कार्की- मस्कट, ओमन । नेपाली महिला समुह ओमानले पुर्व घोषणा गरे अनुसार आफ्नो तिज कार्यक्रम भव्य, सानदार रमाइलो हुने जनाएको छ।


प्रवास खबर संग कुरा गर्दै नेपाली महिला समुह ओमनकि अध्यक्ष उमा ढुगाँना ले जानकारी गराउनु भयो कि ” यसपल्ट नेपाल बाट कलाकारहरू नबोलाएको तर कार्यक्रम बिगत का वर्षमा कलाकार हरु आउदा जस्तै रमाईलो हुने बताइन्। ” उनले अगाडि थप्दै भनिन ” ओमानमा रहेका महिला समुह मा आवद्ध दिदिबहिनी हरु ले समय मिल्दा र बिदा को दिनमा तिज कार्यक्रम सफल पार्न नृत्य को तयारी गरिरहेको र कार्यक्रम सोचे भन्दा भव्य र सव्य हुनेछ।”

            खानाको व्यवस्था गरिएको उक्त कार्यक्रमको आयोजना ७ सितम्बर मा रुवि को अलमासा हलमा हुने आयोजक महिला समुह ओमनले जनाएको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *