जिवन कार्की -मस्कट,ओमन ।  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज नजिकै आउदैछ। प्राय अचेल सामाजिक सजाँल मार्फत तिजको गित र भिडियो हरु देख्न र सुन्न पाइन्छ। नेपाल त तिजमय भएकै होला, प्रवास पनि तिजमय हुन आटेको छ।

       ओमानमा भएको महिलाहरू को सगँठन नेपाली महिला समुह ओमनले विगत का वर्षमा जस्तै यसपालि पनि तिज कार्यक्रम को घोषणा गरेको छ र साथै ओमन मा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु लाइ त्यसदिन समय मिलाएर कार्यक्रम मा उपस्थित भइ कार्यक्रम को शोभा बढाइदिन अनुरोध गरेको छ।
प्रवास खबर संग कुरा गर्दै महिला समुह ओमनकि अध्यक्ष उमा आचार्य ले कार्यक्रम निम्न स्थान, समय र मिति मा हुने जानकारी गराउनु भयो-
स्थान- अलमासा हल रुबी
समय-समयमा बिहान 11बजे देखि
मिति- 7सितम्बर 2018

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *