तृप्ती खड्का र समुन परियारको स्वरमा ‘आउन झिल्के बजाईदेउ‘

Spread the love

काठमाडौं, ४ साउन ।

कलाकारहरुलाई भने तीजले छोईसकेको छ । दिन प्रतिदिन कलाकारहरुले आफ्ना तीज कोशेलीहरु यूटुव मार्फत सार्वजनिक गरिहरका छन् । यसै क्रममा गायिका तृप्ती खड्का र समुन परियारको स्वरमा ‘आउन झिल्के बजाईदेउ‘ बोलको गीत बजारमा आएको छ ।

सहदेव कोईरालाको लय शब्दमा रहेको उक्त गीत म्युजिक अफ नेपालको युटुव मार्फत सार्वजनिक गरिएको हो । बागिना डिजिटलले बजार व्यवस्थापन गरेको गीतमा करिष्मा ढकाल र सुमन परियारको अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु सागर गौतमले क्यामेरामा कैद गरेका हुन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *