दुर्घटना मा परि ट्रेलर ड्राइभर को मृत्यु

Spread the love
दम्माम – हिजो राति दम्माम-जुबेल हाइवे मा मालबाहक ट्रेलरको दुर्घटना मा परि एक नेपाली चालकको घटनास्थल मै मृत्यु भएको छ। मृतक ट्रेलर ड्राइभर काभ्रे जिल्लाका काजी बाबु थापा भएको सोहि कम्पनीमा कार्यरत एक नेपाली कृष्ण बिमली ले जानकारी दिए।

मृतक काजी बाबु थापा बिगत दश बर्ष देखि अल्फोजन उड कम्पनि मा कार्यरत थिए भने उनि काभ्रे सेवा समाजका सदस्य पनि रहेको जानकारी प्राप्त भएको छ।मृतकको शव अहिले जुबेल सेन्ट्रल हस्पिटल मा रहेको जानकारी प्राप्त भएको छ

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *