गजल-कृति सगैँ खेलीरहेकी नारी ।

बुना बि. क.
बाक्सिला – खोटांग

त्यसै पनि शुन्दर छौ तिमि प्रकृति रुपमा
बर्षादको मौसममा हरियाली सँगै रमाईरहेकी
झनै शुन्दर देखिन्छौ तिमि प्रकृतिको साथमा
कृत्रिम रुप लिएर आउछेउ हरियाली सँगै

किन होला मलाई त्यही प्रकृतिले जिस्काई रहेझै लाग्छ
हातमा छिन छिन चुरा बजाउदै मेहन्दीले सजिरहु झै लाग्छ

हरियालीको साथमा हरियो पहेलो रगँी चगी
यिनै रगँी चगीले ल्याए बजारमा साह्रै महगी

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *