नेपाली जनसम्पर्क समिति ओमान ले मनायो ३६औ बि.पि. स्मृति।

Spread the love

शक्रवार ,१३ जुलाइ २०१७, मस्कट ओमान , आज नेपाली कंग्रेस निकट बिदेश स्थित भतृसंठन जनसम्पर्क समिती ओमान ले ३६ औ बिपि स्मृति दिवस मनायो,कार्यक्रम संस्था का सभापति श्री फर्सुराम पोख्रेल को सभापति र प्रमुख सल्लाहकार श्री अजय कुमार यादव को प्रमुख अथित्यतामा भएको थियो भने संचालन महामन्त्री श्री नवीन पङेनि ले गर्नु भएको थियी ऊक्त कार्यक्रममा जनसम्पर्क समिति ओमनका सभापति श्री फर्सुराम पोख्रेल ले स्वर्गिय कोइरालाको समाजबाद बाटो लाइ अगालेर जनताको सेवा गर्न सम्पुर्ण उपस्थित सदस्य हरुलाई आग्रह गर्नुभयो , साथै प्रमुख सल्लाहकार श्री अजय यादवले बि पि को योगदान को चर्चा गर्दै उहाँले देखेको सपना पुरा गर्न सम्पुर्ण सदस्य हरु लाग्नु पर्ने मा जोड दिनु भयो कार्यक्रम मा उपसभापति श्री सन्जय शाह कोशाध्यछ्य श्री लोकनाथ बास्टाकोटी सल्लाहकार श्री बिनबहादुर बस्नेत लगायत ले बिपि कोइराला को योगदान को चर्चा गर्नु भएको थियोे

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *