मुत्थुट ग्रुप ले फहरायो सगरमाथा मा झन्डा ।

               सुन व्यापार र सुन कर्जा को लागि मुत्थुट ग्रुप भारत मा भारतीए को बिचमा त प्रसिद्ध छ नै, पछिल्लो समयमा मुत्थुट ग्रुप ले नेपाल का बिभिन्न ठुला बैंक हरु संग को सहकार्य मा रेमिट्यान्स कारोबार गरी भारत मा बस्ने प्रवासी नेपाली हरु को मन जितेको छ।
यसै क्रममा लगभग ३वर्ष पहिले अनिल कार्की ले मुत्थुट फाइनान्स (रेमिट्यान्स बिभाग) को कन्ट्री प्रमुख पद सम्हालु भयो। वहा को सुरुवात बाटै एउटै चाहना थियो कि विश्व को सर्वोच्च शिखर सगरमाथा मा मुत्थुट को झन्डा गाड्ने।
यसको लागि वहाँले गरेको कोशिस अन्ततः १५ दिन पहिलेसफल भएको छ।
विश्व प्रसिद्ध प्रवतारोही फिलीप जेम्स क्रेम्टन को नेतृत्व मा गएको टोलीले सफलता पुर्वक मुत्थुट ग्रुप को झन्डा फहराइएको छ।
प्रवास खबर सगै कुरा गर्दै अनिल कार्की ले भन्नु भयो” यो हामी भारत मा भएका नेपाली को लागि ठुलो कुरा हो र यसमा म निकै खुसी छु।लामो प्रयासपछि अन्ततः सफलता प्राप्त भयो र विश्व को सर्वोच्च शिखर सगरमाथा मा हाम्रो ग्रुप को झन्डा फहरियो”।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *