परिचय – शेरु निगम

उनी यो संसार देखी टाढा जाउ तर उनी कहिल्यै हरेस खाएनन् प्रदेशी जीवन जिन्दगीले ठुलो बज्रपात लियो 40/45 डिग्री घाम मा दिन भरी दुख गर्थे भने राती सिरानी आँसु ले भिजाउथे त्यसरी नै दिन चार्य बित्दै गयो गीत संगीत लाई माया गर्ने सेरु आफ्नै बास्तबिक घटना लाई समेटेर शब्द कोर्न थाले , आफ्नो दुखी जिबन सत्य कहानिलाइ समेटेर पहिलो मेरो जीवन हासोको पत्रो भो नाम को गीत बजार मा ल्याए फेरि पनि आफ्नो बास्तबिकता झल्काउने , तिमिले देको तेइ चिनो रुमाल नि म मर्दा लाई ढाक्ने कात्रो भो गीत बजार मा ल्याए प्रदेश मा बसेर गीत संगीत मा पाइला सारेका सेरु ले सबैलाइ रुवाउने शब्दले भरिएको एकल गित आफ्नै जीवन कथा लाई मेल खाने दोस्रो ऐल्बम नयाँ जीवन सुख पाउनु है नाम को गित आफ्नै स्वर मा बजार मा ल्याएका छन दर्जनौं गीत मा लय शब्द गर्दै आएका सेरु ले बिस्तारै गीत संगीत मा सफलता पाउदै आएका छ्न फेरि पनि अफ्नै जन्म थलो लाई बयान गर्दै तनहुँ तिर घर छ भन्ने बोल को गित पनि केही दिन मा आवाज मा बजार मा ल्याउने तयारी मा छन ,सामान्या सैक्षिक योग्यता भएका सेरु निगम परियार ले कहिले संगीत सिकेका थिएनन् तर उनले गरेका सिर्जना हरु कुनै संगीत सिकेका सर्जक भन्दा कमि हुदैनन् उन का सृजना हरु सुन्दा सायदै का आँखा रसाउला आज उनले जस्ता सृजना गर्ने कलाकार आजा को जेनरेसन म कमै भेटिन्छ आफ्नो मौलिक पन लाई कहिले भुल्न नचाहने सेरु निगम परियार हाल पनि बैदेशिक रोजगार को लागि साउदी अरब मै कार्यरत छन यस्ता सर्जक र सृजनका धरोहरा येदि नेपाल मै हुन्थे भने सायद नेपाली गित संगीतले एउटा राम्रो सर्जक पाउने थियो होला , फेरि पनि आफू प्रदेश मा रहेर पनि गित संगीत भन्दा अतिनै हुरुक्क हुने सेरु निगम परियार जिबन्ता गित संगीत मै बिताउने प्रण गर्छन, अनन्त उनी सङ्ग गरेका भलाकुसारी सङ्गै उनका जिबनी सुनाई रहेका सेरु एक्कासि भकानिएर रोए भन्छन् मलाई जस्तो पिडा कसैलाई नपरोस चाहे मेरो सत्तुर किन नहोस उन का आँसु सङ्गै लुकेका पिडाहरु र उन का दुखका शब्द हरु ले सबैका आँखा रसाए , आफ्नो सत्य घटना लाई मध्यनजर गर्दै आफ्नै आवाज मा एकल गीत बजार मा ल्याएको बताएका छन, हेरौ उन को जिबनी कस्तो थियो ,भिडियो हेर्न को लागि तल को लिन्क मा किलिक गर्नुहोस् ।।।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *