गजल

 

अाहा याे झरीले तिम्राे,अाभास दिलाउँछ
देख्दैन सानु तिमीलाई, निरास दिलाउँछ//

याद नवीकरण गरी झन गाढा बनाउँदा
भाैतिक दूरताकाे स्वर्णिम ह्रास दिलाउँछ///

डुब्दा डुब्दै निथ्रुक्क भिजाइदिने स्मृतिले
झरीझै बारबार तिमीलाई खास दिलाउँछ //

मैले मात्र हाे या तिमी पनि यादमा तैरिनुपर्ने
अचेल यहाँ पूर्वदीप्तिले मिठास दिलाउँछ ///

अाऊ, एक छटा जीवनकाे रचना गर्नुछ प्रिय
तिम्राे अागमनले जीवनकाे विलास दिलाउँछ///

bn घायल नारायण ब, बाेहरा

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *