पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: खपांगीमगर

शाखाको शनिबार सम्पन्न चौथो अधिवेशनले २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुईँटेल, उपाध्यक्षहरुमा दिनेश परियार, लिलामान शेरपुन्जा र विमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवहरुमा शिव भण्डारी, पूर्ण गुरुङ र जगन्नाथ कार्की, कोषाध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री र सह-कोषाध्यक्षमा रोशन राई सर्वसम्मत चयन भएका हुन्।


Facebook video

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *