अन्तराष्ट्रिय नेपाली एकता समाज कतार द्वारा समबेदना प्रकट

Spread the love

अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव तथा कतार नेपाली एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुन मगर, एकता समाजका केन्द्रिय सदस्य मिनराज पुन मगर,जनजाति सम्मेनल जिल्ला समिति दाङका सल्लाहकार जित बहादुर पुन मगर तथा गिरिराज पुन मगरकी ममतामयी आमा जैसरीदेवि पुनको हिजो सुक्रबारको दिन एक्कासि रगत बान्ता गरि ६५ वर्षको उमेरमा दुःखद निधन भएको खबर ले एकता समाज दुखी एबम मर्महित भएको छ । अत्यन्त मिलनसार दयालु हिर्दयकी धनी ममतामयी आमा प्रती कतार नेपाली एकता समाज पुन परिवारमा पर्न गएको यस दुखद घडिमा सोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रधान मिलोस भन्ने कामना सहित आमाको दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । मिर्तक आमाका चार छोरा र तीन छोरी रहेका छन

हार्दिक श्रद्धाञ्जली तथा समवेदना
कतार नेपाली एकता समाज दोहा कतार परिवार ।

नाम : जैसरीदेवि पुन मगर
जन्म : बि.सं.२०१३ साल
मृत्यु : बि.सं. २०७७/०६/०२
स्थायी ठेगाना : घोराही उपमहानगर पालिका वडा नं ८, सेवार दाङ
छोरा बुहारीहरु
१.जित बहादुर पुन मगर/हुकुमा पुन मगर
२.लुमाकान्त पुन मगर/बिना पुन मगर
३.गिरिराज पुन मगर
४.मिनराज पुन मगर/रेनु पुन मगर

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *