खाडी मुलुकहरूमा कार्यरत राजदूतहरूको भिडीयो कन्फ्रेन्स

Spread the love

खाडी क्षेत्र का विभिन्न मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूले आज (१९ अप्रिल २०२० ) भिडियो कन्फ्रेन्स गरेका छन ।ओमानका लागि नेपाली राजदूत महामहिम श्री शर्मिला पराजुली ढकालको संयोजकत्वमा आयोजना भएको उक्त भिडियो कन्फे्रन्समा कुवेत ,बहराइन, कतार ,ओमन,युयई र साउदी अरेबियामा कार्यरत राजदुतहरुको सहभागीता रहेको थियो। बिशेष गरी कोभिड १९ को संक्रमणका कारण खाडी क्षेत्रमा रहेबसेका नेपालीहरूमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित भएको थियो।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *