ओमनले तिन महिनाका लागि कामदारको तलब घटाउने

Spread the love

मस्कट । ओमनको उच्चस्तारिय समितीले कोभिड १९ को कारण लक्डाउनको समयको लागि बिदेशी तथा स्वदेशी कामदारका लागि १५ अप्रिल २०२० बुधबारका दिन विभिन्न निर्णयहरु गेरको छ ।
प्राइभेट कम्पनीहरुले मे २०२० देखि आगामी ३ महिनाको लागि कामदारको तलब घटाउन सक्ने छ, साथमा काम गर्ने समय पनि घटाउनु पर्ने छ । हालको परिस्थितीमा कामदारलाई बिदा दिई कामदारको बार्षिक बिदा बाट कटौती गर्न सक्ने छन।
बिदेशी कामदार छुट्टिमा भएको खण्डमा रोजगार दाता कम्पनीले कामदारको लाइसेन्स नबिकरण गरिदिन सक्ने छ । कम्पनीले बिदेशी कामदारको करारनामा कुनैपनि समय रद्द गर्न सक्ने छ । बिदेशी कामदारको भिषा फी आगामी ३ महिनाको लागि रो ३०१ बाट २०१ मा झरेको छ ।
साभारः टाइम अफ ओमन

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *