ओमनका राजाको निधनमा नेपालका प्रधानमंत्री ओली द्वारा शोक ब्यक्त

नेपालका प्रधानमंत्री के पी शर्मा ओलीले ओमनका सुल्तान (राजा) काबूस बिन सइदको निधन प्रति दुख तथा समबेदना ब्यक्त गर्नु भएको छ l प्रधानमंत्री के पी शर्मा ओलीले टुइटर मार्फत प्रधानमंत्री के पी शर्मा ओलीले ओमानी राजपरिवार, ओमन सरकार र ओमानी जनतालाइ नेपाल र नेपाली जनता तर्फबाट समबेदना ब्यक्त गर्नु भएको छ l साथै प्र म ओलीले नेपालले एक असल मित्र समेत गुमेको जनाउनु भएको छ l सुल्तान (राजा) काबूस बिन सइदको ७९ वर्षको उमेरमा हिजो जनवरी १० तारिक निधन भएको थियो l



सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *