मगर संघ ओमानको चौथो अधिवेशन सम्पन्न : अध्यक्षमा यमु थापा मगर

नेपाल मगर संघ ओमानको चौथो अधिवेशन मस्कटको अजेबा होटेलमा २०१९/१२/२० तारिक शुक्रबारको दिन सम्पन्न भएको छ l उक्त भेलाले २३ जनाको केन्द्रिय कार्यकारी पदाधिकारी, ९ सदस्सीय सल्लाहकार समीती, ६ सदस्सीय सास्कृतिक बिभाग, खेल बिभाग तथा महिला बिभाग समेत गठन गेरको छ l उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथिमा नेपाली राजदूतावास ओमानकी श्रम सहचारी श्री कृष्ण कुमारी गौली , विषेश अतिथि एन आर एन का प्रबक्ता डिवि क्षेत्री र ओमान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि अथितिहरुवाट नयाँ कार्यसमिति लाइ बधाई तथा शुभकामना दिनु भएको थियो

पदाधिकारी हरुको नामावली
प्रमुख सम्रक्षक : सुर्य थापा मगर
अध्यक्ष : यमु थापा मगर
ब उपाध्यक्ष : रुपा पुन मगर
उपाध्यक्ष : गोम बहादुर सरु मगर
सह -उपाध्यक्ष : कुमारी राना मगर
महासचिव : सुशील पुन मगर
सचिव: उमेश पुलामी मगर
सहसचिब : चित्र थापा मगर
कोषाध्यक्ष: दिल राना मगर
सह-कोषाध्यक्ष: ज्ञानु दर्लामी मगर

कार्यकारी सदस्यहरु
मिन थापा मगर
दिल कुमारी सिंजाली मगर
गोपाल आले मगर
गोमा थापा मगर
देव बराल मगर
महादेव हितान मगर
केश बहादुर आले मगर
निरुता थापा मगर
तिलक सरु मगर
इन्द्र थापा मगर
लिलु थापा मगर
दीपक राना मगर
टंक बहादुर बुढाथोकी मगर

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *