क्रिस्चियन फेलोसफी ओमनले मनायो क्रिसमस

१३ डिसेम्बर २०१९ सुक्रबारको दिन ओमनको मस्कट स्थित अलमासा हलमा क्रिस्चियन धर्मालम्बी नेपालीको सस्था नेपाली क्रिस्चियन फेलोसफी ओमनको आयोजनामा क्रिसमस सुभकामना आदानप्रदान गर्ने हेतुले क्रिसमस डे कार्यक्रम आयोजना गरियको थियो l उक्त कार्यक्रमको प्रमुख अथिति नेपाली राजदुताबासकि श्रम सहचारिका श्री कृष्ण कुमारी गौली, विभिन्न संघ सस्थाका प्रतिनिधिका साथै ओमनमा कार्यरत क्रिस्चियन धर्मालम्बी नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको सहभागिता थियो l उक्त कार्यक्रममा सहभागी सम्पूर्णले आगामी क्रिसमसको शुभकामना साटासाट गर्नुका साथै नाचगानको साथमा मनोरंजन समेत गरका थिय

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *