पशुपतीमा सचिन तेन्दुल्कर

शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसहितको टोलीसंगै बिहान साँढे ७ बजे पशुपति पुगेका तेन्दुलकरले करिव आधा घण्टा मन्दीरमा विताएका थिए । पशुपतीम खिचिएका केही तस्वीहररु नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।

बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफले सचिनलाई नेपाल ल्याएको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *