कतार नेपाली एकता समाज सहानीय एरिया समितिद्धारा आर्थिक सहयोग ।

उद्धव मगर दोहा कतार– मिति २०१९÷१०÷११ का दिन कतार नेपाली एकता समाज सहानीया एरिया समितिले पिडीत रवि कुमाललाई आर्थिक सहयोग जुटाई हस्तान्तरण गरेको छ । झापा जिल्ला बुद्धासन्ति गाउँ पालिका वडा नं. ५ मा स्थाई बसोबास गर्ने रबि कुमाल मिति २०७६÷०४÷०१ गते धुलाबारीबाट ट्रयाक्टरमा चढी घर आउदै गर्दा अचानक ट्रयाक्टरबाट खस्न गई पछाडीको चक्काले गम्भीर क्षती पु¥याकोले रबि कुमालको पारिवारिक अवस्था पनि कम्जोर भएको हुँदा उपचारको लागी सकेको आर्थिक सहयोग जुटाई दिन आग्रह गरेकोले यस समाज कतार नेपाली एकता समाज साहानिया एरिया समिति का सचिव सरोज लावतीको विशेष पहलामा सहयोगी लक्ष्मण लामीछाने, तेज बहादुर कार्की,मुरारी पराजुली, विकास गुप्ता, जिवन कुमाल, प्रेम गुरुङ्ग, इन्द्र वि.क, नवीन दंगाल, नवीन कुमार चौहान, कपील दमाईले सहयोग गरी जाम्मा कतारी रियाल ८६६÷– नेपाल पठाउदै यसै समाजका सचिव सरोज लावतीले सम्पूर्ण सहयोगी मित्रहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *