रामेछाप दोहा सम्पर्क समाज दोहा कतारद्धारा पिडीत ४ बाल बालिकालाई आर्थिक सयोग ।

उद्धव मगर दोहा कतार–रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ६ का स्थाई बासिन्दा वर्ष ३२ की कविता शाहीको श्रीमान र ससुरा दुवै जनाको मृत्यु भएको हुँदा वहाँको परिवारमा आम्दानीको कुनै श्रोत नभएको र गरी खाने खेतबारी समेत नभएको हुनाले परिवारमा आफु लगाएत वृद्धा सासु चार बाल बालिका गरी ६ जना परिवारको दैनिक जीवन चलाउन र बाल बच्चाको पढाई लेखाई तथा स्वास्थ्य उपचारमा कठिन भएको हुनाले हाम्रो संस्था रामेछाप दोहा सम्पर्क समाज समक्ष आर्थिक सहयोगको निवेदन पेश भइ आएको हुँदा पिडित परिवारलाई मिति २०१९÷१०÷१२ का दिन नेपालबाट विशेष पहल गरी दिने रामेछाप दोहा सम्पर्क समाजका पुर्व उपाध्यक्ष यम बहादुर वि.क को नाममा नेपाली रुपैयाँ चालीस हजार सात सय साठी (अक्षेरुपी ४०७६०÷–) पठाएको छ । साथै यस समस्यामा परेका परिवारलाई सहयोग गरी दिनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहीनीलाई यस रामेछाप दोहा सम्पर्क समाजको तर्फबाट हार्दिक धन्यावाद दिएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *