ओमनको मास्कटमा तीज फेस्टिवल हुदै

आगामी १३ सेप्टेम्बर २०१९, शुक्रबार रति ८ बजे देखि तीज बिशेष कार्यक्रम “INDO – NEPAL मुजिकल नाइट” अल खुयर स्थित चादनी चोकमा हुने भएको छ l

उक्त कार्यक्रममा नेपाल तथा भारतीयका खति प्राप्त कलाकार हरुको उपस्थिति रहने आयोजकले जनाएको छ

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *